दफा १
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “नेपाल पर्यटन बोर्ड ऐन, २०५३” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।